कार्यगत तालीम
दुई बर्ष तालीम पुरा गरिसकेपछि ५ महिनाको लागी शिक्षालय बाहिर बिभिन्न उघोगहरुमा बढी व्यवहारीक सीप आर्जनको लागी इव्त् को रुपमा पठाईन्छ । कार्यगत तालीमले प्रशिक्षाक्र्षीहरुलाई बढी व्यबाहारीक, आत्मविश्बाशी, पेशामा वा व्यबसायमा निपुण बनाईन्छ ।




