परिचय
बि.स. २००१ सालमा सामूहिक प्रयासबाट हाईस्कुलको रुपमा अध्यापन प्रारम्भ भएको श्री पब्लिक बिन्देश्वरी माध्यमिक बिघालय २०२० सालमा मल्टिपर्पस व्यबसायिक शिक्षाको रुपमा सँचालन रहेको र २०२९ सालदेखी व्यबसायिक माध्यमिक बिघालयको रुपमा संचालित यस श्री पब्लिक बिन्देश्वरी उच्च माध्यमिक बिघालयमा बि.स.२०५९ साल भाद्र देखी थप प्राविधिक शिक्षा, ब्ल्ल्भ्ह् कार्यक्रम प्रारम्भ भएको हो । प्राविधिक शिक्षा तथा व्याबसायिक तालिम परिषदको सहयोगमा जनउपयोगी तथा रोजगारमुखी शिक्षा प्रदान गर्ने उदेश्यले क्ीऋ अनुतीर्ण बिघार्थीहरुलाई २९ महिने भ्भिअतचष्अब िकगद(यखभचकभभच अयगचकभ ९त्क्ीऋ० प्रशिक्षण कार्य हदै आएको छ । यो बिघालय महेन्द्र्र राजमार्ग देखी १० किलोमीटर दक्षिण सप्तरी जिल्लाको सदरमुकाम राजबिराजमा पर्दछ । यो बिघालय ८ बिघा परिसरमा फैलिएको छ ।
अ. दूरदृष्टि(ख्ष्कष्यल) ः
यस संस्थालाई एउटा नमुना प्राविधिक शिक्षण संस्थाको रुपमा विकाश गर्ने ।
आ. मुख्य उदेश्य (ःष्ककष्यल) ः
गुणस्तरीय प्राविधिक शिक्षा र व्यावसायिक तालिमको माध्यमबाट बेरोजगारी समस्या हटाउन दक्ष प्राविधिक उत्पादन गर्ने ।
इ. लक्ष्य (न्यब)ि ः
यस संस्थामा कार्यरत प्रशिक्षक तथा कर्मचारीहरुलाई तालीम उपलब्ध गराई दक्षता अभिबृद्यि गराउने र प्रयोगशालाकोलागी आबश्यक पर्ने मेशीन तथा औजार ,उपकरण प्रर्याप्त मात्रामा उपलब्ध गराई प्रशिक्षण कार्य लाई सबल र सक्षम बनाउने ।
ई. लक्षित समुह ः
गरीबी रेखामुनी जीवनयापन गर्नुपरेका, बिघालय शिक्षाबाट बाहिरिएका ,द्धन्दपीडित बेरोजगार ,दलित,आदिबासी,जनजाती तथा महिलालाई गा्रहयता ।
. कार्यक्रम ः
यस विघालयमा २०५९ साल देखी २९ महिने बिघुत सब ओभरसीयर कोर्ष संचालनमा रहेको छ ।
छात्रवृतिः ः
प््रात्येक शैक्षिक सत्रका विधार्थीहरु मध्ये ४० जानामा ४ जाना लाई छात्रवृती दिने प्राबधान रहेको छ । चार जाना मध्ये एउटा जेहेन्दार, एउटा दलित, एउटा आदीबासी र उउटा गरीबलाई छात्रबृती दिने ब्यबस्था रहेको छ ।
.ज्गmबल च्भकयगचकभ म्भखयिऊभलत स्
त्भ्ऋक् कार्यकारिणी समितीको बिबरण स्
क््र. सं. नम पद
१ श्री अरुण कमार झा अध्यक्ष
२ श्री राम कुमार चौधरी सदस्य
३ श्री किशोर कुुमार चौधरी सदस्य
४ श्री बबन कुमार मिश्र सदस्य
५ श्री मेघा नन्द यादव सदस्य सचिव
हल विघालय ब्यबस्थापन समिती नरहेकोले बिघालय रेखदेख तथा सुधार समितीको नामाबलीः
क््रm.सं. नम पद
१ श्री अरुण कुमार मmा संयोजक
२ श्री राम अवतार यादब सदस्य
३ श्री हित नारायण लाल दास सदस्य
४ श्री प्रयाग लाल यादब सदस्य
५ श्री हरी नारायण देव सदस्य
६ श्री श्रकिान्त चौधरी सदस्य
७ श्रीमती करुणा मmा म. सदस्य




